Welcome to Lumbini Photographer's Association

देश भरी आफ्नो पेशागत हक, हित र अधिकार र पेशागत सुरक्षा र संरक्षणका निम्ती विभिन्न पेशागत संघ सस्थाहरु स्थापना भई सकेको अवस्थामा फोटोग्राफी व्यवसाय पनि देशको आर्थिक विकासमा टेवा पुरयाउने हरेक अफिसियली कागज जातका लागि फोटोको अनिवार्य आवश्यक, समाजमा भई आउने सभा, सम्मेलन, विवाह, पर्व र सौकिन् रुपमा पनि फोटो आम मानिसको एउटा अत्यावश्यक वस्तु भएकाले र यसको अत्याधिक वढ्दो महत्व र जरुरी संगै यो व्यवसायमा आकर्षण वढ्दै जाने क्रम संगै यो पेशा रोजगारीका लागि कोषेढुङ्गा सावित भएकोले देशमा युवाहरु फोटोग्राफी पेशामा आफ्नो भविष्य खोजी रहे संगै अझ फोटोग्राफि पेशामा वढ्दो प्राविधिक विकाशले यो पेशामा अवसर र चुनौती दुवै भएको

Join LPA Now

Interested in becoming a member? Get started by simply filling out the below information.

Benefits

Business Resources For Photographers

Check Out Our Benefits

True Peace of Mind

Protection for LPA members

विकाहकालाई अगाडी वढ्ने भनेर नेपाल फोटो ग्राफर महासंघ गठनघभई सकेको छ र संघलाई वैधानिकता प्रदान गरी फोटो ग्राफि व्यवसायलाई विशेष रुपमा सम्बोधन गरोस भन्ने जुन अभिप्रायले महासंघ शदन भएको हो त्यो प्राप्तीका लागि केहि प्राविधिक कारणले ढिलो भएतापनि ओलीका दिनमा सक्रियताका अघि वढ्ने र वास्तवमा एक व्यवसायीक फोटो ग्राफरलाई पर्ने समस्या र यसको विकास र यो पेशा गर्ने व्यवसायीलाई समृद्ध पर्ने र राज्यले ल्याएको अवधारणा समृद्ध नेपाल सुखि नेपालीको अभियानमा टेवा पुरयाउने महासंघको लक्ष्यलाई पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्दछु।

Inspiration & Guidance

लुम्बिनी फोटोग्राफ संघ नेपाली पत्रकारहरुको छाता संगठन हो । पत्रकारहरुलाई संगठित गरी व्यावसायिक नेतृत्व प्रदान गर्दै उनीहरुको हक–अधिकार प्रवद्र्धन गर्ने महासंघको मूल ध्येय, लक्ष्य र दायित्व हो । ६ दशकभन्दा लामो इतिहास रहेको महासंघमा पत्रिका, रेडियो, टिभी, अनलाइन र स्वतन्त्र सहित १३ हजार भन्दा बढी पत्रकार आवद्ध छन् ।

Take a Closer Look